sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नख्खु जेलबाट भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौंको टेकुबाट पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१० घर भएर काठमाडौं बस्दै आएका ४३ वर्षीय चुक्ता बहादुर राउत पक्राउ परेका हुन् ।

उनलाई पछ्याएर सोमबार टेकुस्थित सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । उनी बलात्कार मुद्दामा जेल परेका थिए । राउतलाई कारागार कार्यालय नख्खुमा बुझाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्