समाज
बागमती नदी किनारमा एक पुरुषको शव फेला
काठमाडौं । रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका-४ गडहिया घाटस्थित बागमती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान करिब ४०–४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन् ।
मृतकको पहिचान...



