स्टार अपडेटस्
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगले विश्वभर रहेका आफ्ना कर्मचारीलाई स्वेदेश फर्कन निर्देशन
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीलाई स्वेदेश फर्कन निर्देशन दिएको छ । यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रबार रातिदेखि प्रशासनिक बिदा दिइएको जा...
