sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ  । मंगलबार १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार २ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बुधबार चादिँको मूल्य ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।