sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सभामुख घिमिरेले बोलाए दलका प्रमुख सचेतकको बैठक

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ ।

सभामुखको सचिवालयका सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्