स्टार अपडेटस्
साविक विजेता पाकिस्तान आईसीसी च्याम्पियन्स ट्रफीको जितविहीन
काठमाडौं । साविक विजेता समेत रहेको घरेलु टिम पाकिस्तान जितविहीन बन्दै आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ ।
पाकिस्तानले तालिकाअनुसार बिहीबार बंगलादेशविरुद्ध खेल्ने तय थियो । तर, वर्षाका कारण खेल टस समेत नभई रद्द भएसँग...
