स्टार अपडेट्स्
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
काठमाडौं । राजधानीको तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ...



