sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार  १ लाख ७० हजार ५ रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख ७० हजार ३ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बिहीबार चादिँको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।