sevenstartv.com २० वैशाख २०८३, आइतवार

राजावादीको जनआन्दोलन समितिमा दुर्गा प्रसाईंलाई दिइयो जिम्मेवारी

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ । 

 बिहीबार आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाईलाई जनकमाण्डरको जिम्मा दिइएको जनाइएको छ । 

उनी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै चैत्र १५ गतेदेखि सुरु हुने गरी आन्दोलन घोषणा गरेकाले आफ्नो समितिले अपनत्व लिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्