स्टार अपडेट्स्
सुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौं । सरकारले गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा मारिएका सुरेश रजक र सविन मर्हजनका परिवारलाई १० लाख दिने सरकारको निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार न...



