स्टार अपडेट्स्
रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकको जवाफ- कुनै पूर्वाग्रह थिएन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले चौ...



