स्टार अपडेट्स्
प्रदीप नेपालको निधन
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए ।
लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको...



