sevenstartv.com २२ साउन २०८३, शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने छ  । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्