स्टार अपडेट्स्
नेपालले आज सेमिफाइनलमा मलेसियासँग खेल्दै
काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि आज मलेसियासँग खेल्छने भएको छ । नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।
प्रतियोगिताको समूह ए मा रहेको न...



