स्टार अपडेट्स्
बेलौरी र धनगढीमा अति भारी वर्षा
काठमाडौं । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ ।
बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा...



