sevenstartv.com १४ असार २०८३, आइतवार

गृहमन्त्री लेखक धनगढीमा

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । गृहमन्त्री रमेश लेखक आज धनगढी गएका छन् । 

उनी बुधबार बुद्ध एयरको काठमाडौं धनगढीकाे नियमित उडान बाट धनगडी गएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।  केही दिनका लागी उनी धनगढी आसपासका क्षेत्रमा रहने छन् । 

उनी विभिन्न कार्यक्रममा भाग लिनको लागी धनगढी गएका हुन् । गृहमन्त्री लेखक आज नै धनडी बाट जन्मभुमि बैतडी जाने कार्यक्रम रहेको छ । 

 

सम्बन्धित समाचार