स्टार अपडेट्स्
विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्ने भएकी छन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागेकी हुन् ।
भण्डारी पक्षले यसल...



