sevenstartv.com १४ माघ २०८२, बुधवार

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक आइतबार बिहान ९ बजे बस्ने छ । बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिइएकाे छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्