sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

गगन थापाको घरमा आगजनी, कम्पाउण्डमा रोकि राखेको गाडी र मोटरसाइकलमा आगो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा आगजनी भएको छ । जेएनजी प्रदर्शनकारीहरुले काठमाडौंको रातोपुलस्थित महामन्त्री थापाको घरमै पसेर आगजनी गरेका हुन् । 

सेभेन स्टारकर्मी हेमन्त् कटुवालले दिएको जानकारी अनुसार प्रदर्...