sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ५ हजार ३ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, आज चाँदी मूल्य १५ रुपैयाँ बढेर...