sevenstartv.com १० असार २०८३, बुधवार

पत्रकारहरूले गरे सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध

२२ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आज पत्रकारहरूले सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलामा उपस्थित भएर सामाजिक सञ्जाल सम्बन्धी ऐन कानून बनाएर यसलाई व्यवस्थित बनाउनुपर्ने माग गरेका छन् ।