स्टार अपडेट्स्
आफू पक्षका मन्त्रीहरुलाई राजीनामा दिन शेखर कोइरालाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पक्षका मन्त्रीह्रुलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । कांग्रेस पार्टीमा इतर समूहको नेतृत्व गरिरहेको डा. कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भए...



