प्रतिनिधिसभा निर्वाचनका लागि ६५ दिन बाँकी, बन्द सूची पेश गर्ने समय थप नगर्ने
काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ६५ दिन बाँकी रहेको छ । जसअनुसार राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका छन् ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जसपा, नाउपा...



