मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।
अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
बब्लुले भने, 'राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला ।’
