sevenstartv.com २ चैत २०८२, सोमवार

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार

५ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ  । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्