sevenstartv.com ९ माघ २०८२, शुक्रवार

शेखर कोइरालाले बोलाए आफूनिकट नेताहरूको भेला

४ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षका नेता डा. शेखर कोइरालाले आफू निटक नेताहरुको भेला बेलाएका छन् । कोइरालाले दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् । 

दिउँसो भेला बोलाइएको कोइरालाको सचिवालयले जानकारी दिएको छ । सचिवालयले नेपाली कांग्रेस ९गगन पक्ष०ले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्