sevenstartv.com ११ माघ २०८२, आइतवार

सुनको मूल्यमा कीर्तिमान, ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार ४ सय रुपैयाँले बढेर  ३ लाख ३ हजार ८ सय रुपैयाँमा बारोबार भएको छ । 

यस्तै आइतबार चाँदीको मूल्य २ सय ९० रुपैयाँले बढेर ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्