sevenstartv.com २ चैत २०८२, सोमवार

चितवन २ मा रवि लामिछानेको अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता छ । ६ हजार ६ सय २३ मत गन्दा लामिछानेले २ हजार ८ सय १ मत पाएका छन् ।

नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार २ सय ५९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ९ सय १६ मत ल्याएकी छन् । नेकपाका प्रताप गुरुङले १ हजार १ सय ५६ मत पाएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्