sevenstartv.com २१ फागुन २०८२, बिहिवार

देशभरि खस्यो ६२ लाख मत

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्