काठमाडौंको गोकर्णेश्वरमा रहेको धागो उद्योगमा आगलागी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको एक धागो उद्योगमा आज आगलागी भएको छ ।
ओखलढुङगा लिखु गाउपालिका ४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजलस्थित भूमिस्थलीका बुद्धीबहादुर कार्कीको मनकामना...



