sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ  । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबिहान ११ बजे बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूक...