sevenstartv.com २० वैशाख २०८३, आइतवार

काठमाडौंको गोकर्णेश्वरमा रहेको धागो उद्योगमा आगलागी

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको एक धागो उद्योगमा आज आगलागी भएको छ । 

ओखलढुङगा लिखु गाउपालिका ४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजलस्थित भूमिस्थलीका बुद्धीबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । 

उक्त जानकारी पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी अहिले घटनास्थल पुगेर आगो निभाउने कार्य जारी रहेको प्रहरीले बताएको छ । घटना अपराह्न ४ : ३० बजेको समयमा भएको जनाइएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्