माओवादी केन्द्रको स्थायी समिति बैठक तीन घण्टा पर सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय केहि पर धकेलिएको छ ।
गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको थियो । तर नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय...



