sevenstartv.com २० वैशाख २०८३, आइतवार

सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा सञ्चालित लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने भएको छ ।


कम्पनीको म्युचुअल फण्ड अन्तर्गत रहेको सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८०र८१ को योजनाको इकाई धनीलाई नगदसहित उक्त लाभांश वितरण गर्ने भएको हो ।

२०८१ साउन २४ गते बसेको संचालक समितिको १४५औँ बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको छ । 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्