sevenstartv.com १० साउन २०८३, आइतवार

नेप्सेका सिइओ चापागाईंले दिएको राजीनामा स्वीकृत

२२ असार २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँले दिएको राजिनामा स्वीकृत भएको छ ।

उनले केही समय अघि दिएको राजीनामा आज (सोमबार) स्वीकृत भएको हो ।

चापागाईँ २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सिइओ नियुक्त भएका थिए ।

उनको राजिनामा स्वीकृत भएसँगै नेप्सेमा नयाँ सिइओको नियुक्ति प्रक्रिया सुरु हुने भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्