sevenstartv.com ११ साउन २०८३, सोमवार

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद्‍को बैठक

२४ असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्