sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

बाल मन्दिर ठगी प्रकरण : आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

त...