दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीइ संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
...काठमाडौं । संघीइ संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
...