न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयो : प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् ।
सोमबार संसदीय सुनुवाई समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले न्यायालयप्रति आम जनताको भरोसा करिव करिब टुट्न खोजेको स्थिति रहेको बताएक ।
सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् रु भन्दै प्रश्न गरे । न्यायाधीशहरुको भुमिकाहरुप्रति नै आम नागरिकहरुले प्रश्न उठाउने गरेको बताएका छन् ।
