बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, स्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।
राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
