sevenstartv.com ११ असार २०८३, बिहिवार

भारतमा रेलबाट खसेर एक नेपाली घाइते

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतको सोनपुर स्टेशनमा रेलबाट खसेर एक नेपाली गम्भिर घाइते भएका छन् । 

सुनसरी जिल्ला उपमहानगरपालिका धरान वडा नंम्बर १७ निवासी सनम राई रेलबाट खसेर गम्भिर घाइते भएका हुन् । 

उनको हाल पटनास्थित पीएमसीएच (PMCH) अस्पतालमा उपचार भइरहेको छ ।