'नेपाल २०८३ मा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुन्छ'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल २०८३ मंसिरसम्म अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्म सन् २०१५,२०१८ र...
