sevenstartv.com ११ भदौ २०८३, बिहिवार

विश्व

गुजरात टाइटन्ससँग सनराइजर्स हैदराबाद पराजित

काठमाडौं । आईपीएलअन्तर्गत गुजरात टाइटन्ससँग सनराइजर्स हैदराबाद पराजित भएको छ ।

नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा गुजरातसँग हैदराबाद ३८ रनले पराजित भएको हो । यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्ले...