sevenstartv.com ९ चैत २०८२, सोमवार

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने

२६ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दक्षिण कोरियाले नयाँ राष्ट्रपति चयन गर्ने प्रक्रिया सुरु भएको छ । 

युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । 

सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको थियो । योसँगै उनी राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ भएका थिए । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्