विश्व
इरानमा हवाई आक्रमण रोक्न सेनालाई राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिनुभएको छ ।
करिब दुई हप्तासम्म लगातार आक्रमणपछि राष्ट्रपति ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चा...





