sevenstartv.com १० भदौ २०८३, बुधवार

विश्व

मानवता विरुद्धको अपराध आरोपमा दुतेर्तेले आईसीसीमा मुद्दा सामना गर्न सक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दा सामना गर्न सक्षम रहेको ठहर गरेको छ । अदालतले आगामी फेब्रुअरी २३ मा ‘कन्फर्मेसन अफ चार्ज...