समाज
जावलाखेलकाे चिडियाखानाबाट रेड पाण्डा चोरी गर्ने प्रयास
काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्र...



