sevenstartv.com १३ असार २०८३, शनिवार

रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।

क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको जनाइएको छ । आयोजनाका दुई महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको जनाइएको छ । 

हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको प्रहरीले बताएको छ । 

यो पनि पढ्नुहोस्