sevenstartv.com २९ भदौ २०८३, सोमवार

समाज

बैतडीमा पहिरो, एक घर पुरियो

काठमाडौं । बैतडीमा वर्षासँगै खसेको पहिरोमा एक घर पुरिएको छ । आइतबार अपराह्न सुर्नया गाउँपालिका-२ कटनोली चौपातामा माथि रहेको कच्ची सडकबाट खसेको पहिरोले घर पुरिएको प्रहरीले जनाएको हो ।

स्थानीय गिरिस चन्दको दुई तले घर पुरिएको...