sevenstartv.com १० असार २०८३, बुधवार

दीपक खड्काको घरमा पनि आगजनी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले राजधानीको बुढानीलकण्ठस्थित दीपक खड्काको घरमा पनि आगजनी गरेका छन् ।

ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।  

यस्तै बुढानीलकण्ठमै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि आगजनी भएको छ ।